Invitation for Welcome & Farewell Program 2083
Published on: August 20, 2026
निमन्त्रणा!
यसै शैक्षिक सत्रमा कक्षा-११ र BBS पहिलो वर्षमा अध्यनरत् नव आगन्तुक विद्यार्थीहरू

का लागी स्वागत तथा कक्षा-१२ र BBS चौंथो वर्षको परीक्षा दिएका बिद्यार्थीका लागी विदाई कार्यक्रम तपसिल अनुसार हुने भएकोले यदी कुनै कारणबस फोन मार्फ़त जानकारी प्राप्त हुन नसके पनि यसैलाई आधिकारिक निमन्त्रणा मानी कार्यक्रममा निमंत्रणा कार्ड सहित पाल्नूहुन हार्दिक निमंत्रणा गरीन्छ!
निमंत्रणा कार्ड college रिसेप्शन बाट लिनूहुन पनि अनुरोध छ!
तपसिल
कार्यक्रम मिती: २०८३-०५-०७ गते आईतबार
समय: १० बजे बाट
कार्यक्रम स्थल: यल दरबार, शंखमूल,ललितपुर
आयोजकः कक्षा-१२, BBS दोस्रो वर्ष, BBS तेस्रो वर्ष र BBS चौंथो वर्ष
कलेज प्रशासन